Yonder Music

असीमित संगीत

Yonder Music तपाईंको माग बमोजिम मोबाइलबाट मात्र चल्ने स्ट्रिमिङ सेवा हो, जस्ले प्रयोगकर्ता माझ् बिना विज्ञापन लाखौं गीतहरु सुन्ने र डाउनलोड गर्ने सेवा प्रदान गर्दछ।

picture
अन्त्यहिन यात्रा

सुनौ सधैंभरि

संगीत आविष्कार

संगीत आविष्कार

स्थानीय र अन्तर्राष्ट्रिय कलाकार, गीत र प्लेसूचीहरू समावेशगरी सिर्जना गरिएका सामग्रीहरुको अनुभव यात्रा।

सबै हिट्स

सबै हिट्स

नयाँ विज्ञप्ति, प्रसिद्ध गीत र विश्वभरिबाट उत्क्रिस्ट चार्ट ।

जहाँपनि जहिलेपनी सुन्नुहोस्

जहाँपनि जहिलेपनी सुन्नुहोस्

आफ्नो मनपर्ने गीतहरू डाउनलोड गरी कुनै पनि बेला सुन्नुहोस्- तपाईं अफलाइन हुँदा पनि!

अनुप्रयोग

प्रमुख सुविधाहरू

Karaoke

असीमित संगीत। अटुट श्रवण।

तपाईंले चाहेको व्यावसायिक-मुक्त संगीतको पहुँच। Yonder Music मा कहिल्यै पनि विज्ञापन हुदैन।

Download for Offline

Snap Karaoke

Snap Karaoke को साथमा सुन्नुहोस् ! गाउनुहोस् ! शेयर गर्नुहोस ! आफुले, आफैलाई मन पर्ने गीत गाउदै रेकर्ड गरी साथीहरु संग शेयर गर्नुहोस।

अफलाइन सुन्नुहोस्

अफलाइन सुन्नुहोस्

आफुलाई मनपर्ने गीत, गायक, एल्बम र प्लेलिस्ट सुरक्षित गर्नुहोस् र इन्टर्नेट नचलेको समयमा पनि सुन्नुहोस्·

सुरु गर्नुहोस् ।

अहिले डाउनलोड गर्नुहोस्

किन पर्खिरहनुभएको छ ? सुन्न, गाउन र शेयर गर्न निशुल्क एप डाउनलोड गर्नुहोस् ।